You are viewing the translated version of (नियम ४३ को उपनियम (१) सँग सम्बन्धित).
मेलमिलापको प्रमाणपत्रको लागि दिइने निवेदनको ढाँचा
श्री मेलमिलाप परिषद्,
काठमाडौं ।
विषयः– मेलमिलापकर्ताको प्रमाणपत्र पाउ“ ।
मलाई मेलमिलापकर्ताको रुपमा काम गर्ने इच्छा भएकोले मेलमिलापकर्ताको प्रमाणपत्र पाउन देहायको विवरण खुलाई यो निवेदन गरेको छु ।
१. नाम थरः
२. ठेगानाः
स्थायी
जिल्लाः गा.वि.स./न.पाः वडा नंः
गाउँ/ टोलः टेलिफोन नः फ्याक्स नंः
इमेलः
अस्थायी
जिल्लाः गा.वि.स/न.पाः वडा नंः
गाउँ/टोलः टेलिफोन नंः फ्याक्स नंः
इमेल
३. जन्म मितिः